इन्टर र नापोली बराबरीमा रोकिए « Khabarhub

इन्टर र नापोली बराबरीमा रोकिए


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए लिग लिडर इन्टर मिलान र दोस्रो स्थानका नापोलीले शनिबार बराबरी खेल्दै अंक बाडेका छन् ।

नापोलीको घरेलु मैदानमा खेल १-१ अन्तरको बराबरीमा समाप्त भएसंगै दुबै टोलीले अंक बाँडेका हुन् ।

सातौं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाए । ४७ औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई हारबाट टारे ।

यस बराबरीसँगै इन्टर २४ खेलमा ५४ अंक सहित शीर्ष स्थानमा  छ । नापोली २५ खेलमा ५३ अंक जोडेर दोस्रो स्थानमा  छ ।

अर्को खेलमा भेनेजीयाले टोरिनोलाई २-१ अन्तरले पराजित गर्यो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : ४९ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ