महाकाली नदीबाट महिलाको उद्धार « Khabarhub

महाकाली नदीबाट महिलाको उद्धार


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको खलंगास्थित महाकाली नदीमा फसेकी महिलाको उद्धार गरिएको छ ।

आइतबार बिहान महाकाली नदी किनारमा बालुवा निकाल्न गएकी स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको थियो ।

बगाउँदै गदाँ नदीको बीचमा एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओड बीच नदीमा अड्किएकी थिइन् ।

प्रहरीले महिलाको सकुशल उद्धार गरेको छ । उद्धार गरी ओडलाई जिल्ला अस्पताल दार्चुला पुगाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ३ : १६ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र