लायन्सको रक्तदानमा ४३ पिन्ट रगत संकलन « Khabarhub

लायन्सको रक्तदानमा ४३ पिन्ट रगत संकलन


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान कार्यक्रम गरेको छ ।

लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहरा तथा नयाँबजारको संयुक्त आयोजनामा शनिबार काठमाण्डौंको सोह्रखुट्टेमा रक्तदान गरेका हुन्।

४३ पिन्ट रगत संकलन गरिएको आयोजक लायन्स क्लब हेरिटेज धरहराका अध्यक्ष शक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलन गरिएको रगत कान्तिपुर अस्पताल र वीर अस्पतालमा दिइएको छ ।

लायन्स क्लव नयाँबजारका अध्यक्ष गणेश जीसीले रगतको अभावबाट कोही पनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ५८ बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै