सार्वजनिक लेखा समितिको प्रतिवेदन संसदमा पेस « Khabarhub

सार्वजनिक लेखा समितिको प्रतिवेदन संसदमा पेस


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् ।

एमाले सांसदहरूकाे नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकाेटाले संसदकाे कार्यसूची अघि बढाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : १२ बजे

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

काठमाडौं– भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय

तथानाम सोधेर बाढी पीडितलाई युट्युबरले वाक्क लगाएपछि…

काठमाडौं – कन्टेन्टको लोभले रसुवा बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई

इक्वेडरमा एल निनोका कारण आपत्काल घोषणा

क्विटो– इक्वेडरले एल निनो जलवायु घटनाका कारण शनिबार देशभर उच्च