यात्रुलाई ठग्दै आएका ३९ ट्याक्सी चालकमाथि कारबाही « Khabarhub

यात्रुलाई ठग्दै आएका ३९ ट्याक्सी चालकमाथि कारबाही


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरीले ३९ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरीले आज यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकहरूलाई कारबाही गरेको हो ।

विभिन्न बहानामा यात्रुहरूलाई ठग्दै आएको गुनासो बढेपछि ट्याक्सी चालकहरूमाथि ट्राफिक कडाइ गर्न थालेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : ०३ बजे

राष्ट्रियसभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।