साल्ट ट्रेडिङका सेयरधनीलाई १०.५ प्रतिशत लाभांश प्रस्ताव « Khabarhub

साल्ट ट्रेडिङका सेयरधनीलाई १०.५ प्रतिशत लाभांश प्रस्ताव


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सेयरधनीहरूलाई १०.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि मुनाफाबाट १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

जसमा बोनस सेयर १० प्रतिशत र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : २५ बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज