आर्थिक

साल्ट ट्रेडिङका सेयरधनीलाई १०.५ प्रतिशत लाभांश प्रस्ताव

By खबरहब

March 13, 2022

काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सेयरधनीहरूलाई १०.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि मुनाफाबाट १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

जसमा बोनस सेयर १० प्रतिशत र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन् ।