अल्कोहलको लत लागेपछि… « Khabarhub

अल्कोहलको लत लागेपछि…


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड एक्ट्रेस श्रुति हासनले अल्कोहलको लतले आफूलाई कामबाट टाढा बनाएको बताएकी छिन् । उनले लक्ष्मी प्रसन्नासँगको अन्तर्वार्तामा अल्कोहलको लत लागेको स्वीकार गर्दै त्यस बेलाको समयलाई सम्झिएकी हुन् । ‘एक समय ह्विस्कीको यति लत लागेको थियो कि यसकै कारण फिल्मबाट नै ब्रेक लिएँ’ उनले कुराकानीको क्रममा भनेकी छिन् ।

अल्कोहलले कामबाट टाढा बनाउन थालेपछि आफू विस्तारै त्यहाँबाट बाहिर आएको बताइन्। ‘मैंले अल्कोहलको लत छुटाउन सफल भएपछि बल्ल त्यो समयलाई समीक्षा गर्न सकेकी छु’ उनले भनिन् । पछिल्लो समय उनी एकपछि अर्को फिल्ममा व्यस्त छिन् । प्रभाससँग अभिनय रहेको उनको फिल्म ‘सलार’ आउँदो वर्ष प्रदर्शनमा आउने छ ।

उनी साउथका सुपरस्टार कमल हसनकी छोरी हुन् । फिल्ममा आउनुअघि मोडलिङ गरेकी हसन गायिका र संगीतकार पनि हुन्। उनले आफ्नो पिताको फिल्म ‘थेवार मगन’ मा ६ वर्षमै गीत गाएकी थिइन् । फिल्म ‘लक’ बाट बलिउडमा डेब्यु गरेकी श्रुतिले फिल्म ‘रमैया वस्तावैया’ मा पनि अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ११ : ४९ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा