सलोनले सुरु गरे व्यवसाय  « Khabarhub

सलोनले सुरु गरे व्यवसाय 


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सलोन बस्नेतले लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएका छन् । ललितपुरको झम्सिखेलमा नयाँ वर्षको अवसर पारेर उनले आसन लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएका हुन् । सलोनले मिल्ने साथी रबिन कँडेलसँगको सहकार्यमा झन्डै एक करोड लगानिमा उक्त बार संचालनमा ल्याएको बताएका छन् । सलोनका अनुसार लाउन्जमा सफिक हप ब्यान्डले हरेक दिन लाइभ म्यूजिक प्रस्तुत गर्नेछ ।

कलाकारीतासँगै व्यवसाय लाई पनि अगाडि बढाउने उद्धेश्यका साथ साथीहरुसँग मिलेर व्यवसाय सुरु गरेको सलोनले बताए । ‘बचेको समयलाई सदुपयोग गरौँ भन्ने उद्धेश्यका साथ युवाहरु मिलेर एउटा कोसिस गरेका हौँ’ सलोनले भने ।

युवाहरुले मिलेर देशमै केही गर्न सकिन्छ भन्ने सोच अरुमा पनि पुगोस् भन्ने उनीसहित टिमको उद्धेश्य छ । रेस्टुरेन्टमा इन्डियन, चाईनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १२ : ३० बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट