थप १९ जनामा कोरोना संक्रमण « Khabarhub

थप १९ जनामा कोरोना संक्रमण


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा पछिल्लो २४ घन्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१५ जनाको कोरोना परीक्षण गर्दा यो संख्यामा संक्रमित थपिएको हो ।

३ हजार ३४९ जनाको पीसीआर र १ हजार ३६६ जनाको एन्टिजेन परीक्षण गरिएको थियाे ।

योसँगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ६ सय १६ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५ सय २० रहेको छ । आज ४९ जना डिस्चार्ज भएका छन् । संक्रमणमुक्त भएकाको संख्या ९ लाख ६६ हजार १ सय ११ रहेको छ ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : २० बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट