कंगोमा ज्यान गुमाएका शान्ति सैनिक गुरुङप्रति श्रद्धाञ्जली अर्पण « Khabarhub

कंगोमा ज्यान गुमाएका शान्ति सैनिक गुरुङप्रति श्रद्धाञ्जली अर्पण


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कंगोमा रहेका शान्ति सैनिक अनिल गुरुङप्रति नेपाली सेनाले श्रद्धाञ्जली अर्पण गरेको छ ।

बुधबार प्रधान सेनापति प्रभुराम शर्मालगायतले सैनिक गुरुङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै अन्तिम सम्मान गरेका हुन् ।

सुर्खेतको गुर्माकोट नगरपालिका–१४ जहरेका गुरुङ नेपाली शान्ति सैनिकका रूपमा कंगोमा कार्यरत थिए ।

कंगोमा सञ्चालन भएको अपरेशन ‘बाली’ का क्रममा बिद्रोहीको आक्रमणमा परी घाइते भएका गुरुङको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ११ : १९ बजे

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी