काठमाडौं मेयर उम्मेदवार समीक्षाको मतदान भ्याली भ्यूमा « Khabarhub

काठमाडौं मेयर उम्मेदवार समीक्षाको मतदान भ्याली भ्यूमा


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ.– विवेकशील साझाबाट काठमाडौ. महानगर प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले मतदान गरेकी छन् । काठमाडौं वडा नम्बर ३१ स्थित भ्याली भ्यू मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।

उनले मतदान गरेपछि निर्धक्क भएर मतदान गर्न महानगरबासीलाई अनुरोध गरेकी छन् । बास्कोटाले यसपटक राजधानी महानगरको नेतृत्व लिन आफू तयार रहेकोसमेत उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : १६ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को