मतदान गरेर एमाले प्रमुख सचेतक भट्टराईले भने – ‘निर्वाचनको परिणाम सुखद् आउनेछ’ « Khabarhub

मतदान गरेर एमाले प्रमुख सचेतक भट्टराईले भने – ‘निर्वाचनको परिणाम सुखद् आउनेछ’


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दसौँ पटक मतदान गरेका छन् ।

खोटाङको भगवती दिनानाथ मावि केन्द्र पुगेर भट्टराईले मतदान गरेका हुन् । उक्त विद्यालयमा उनले अध्धयन गरेका थिए ।

मतदानपछि उनले भनेका छन्, ‘गणतन्त्र प्राप्तिपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा सुयोग्य जनप्रतिनिधि छनोटका लागि मतदान गरियो।’

मतदान गरेको १० पटकमध्य ६ पटक सूर्य चिह्नका उम्मेदवारले निर्वाचन जितेको र तीन पटक हारेको भट्टराईले सुनाए।

उनले यस पटक निर्वाचनको परिणाम सुखद् आउने पनि दाबी गरे ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ३३ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण