किरिया पुत्री मतदानमा सहभागी « Khabarhub

किरिया पुत्री मतदानमा सहभागी


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– स्थानीय तह निर्वाचन प्रतिको उत्साह लमजुङमा पनि उल्लासपूर्ण सहभागिता भएको छ ।

 बिरामी, अशक्त र वृद्धवृद्धा र कोरामा बसेका किरिया पुत्री समेत मतदानमा सहभागी भएका छन् । राइनास नगरपालिका ४ सौभाग्यदय मावि अल्कटारको मतदान केन्द्रमा बुबाको किरियामा बसेका संक्रान्ते र चन्द्रबहादुर कुमालले मतदान गरेका हुन् । हिन्दु संस्कार अनुसार काजकिरियामा बसेका उनीहरूले मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

मतदानपछि दाजुभाइले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि मतदानमा सहभागी भएको बताए । यस्तै, लमजुङको बेँसीसहर नगरपालिका ११ चितिमा पनि बुबाको किरियापुत्री बसेका मनोज पन्तले पनि बेँसीसहर ११ जनकल्याण माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : २८ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट