महिला युरो : स्पेनलाई हराउँदै जर्मनी क्वार्टरफाइनलमा « Khabarhub

महिला युरो : स्पेनलाई हराउँदै जर्मनी क्वार्टरफाइनलमा


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनलाई २-० गोलले पराजित गर्दै जर्मनी महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

मंगलबार राति भएको खेलमा जर्मनीको लागि क्लारा र पोपले समान एक-एक गोल गरेका थिए । समूह ‘बी’ मा दुई खेलमा शतप्रतिशत जितसहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ ।

समान खेलमा समान तीन अंक जोडेका स्पेन र डेनमार्क क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । फिनल्यान्डले भने दुई खेलमा अंक खाता खोल्न सकेको छैन ।

जर्मनी एक खेल अगावै क्वार्टरफाइनल प्रवेश गर्‍यो । स्पेन र डेनमार्कबीचको खेलले यस समूहबाट क्वार्टरफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुङ्गो लगाउनेछ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ४२ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ