प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा त्रिपाठी « Khabarhub

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा त्रिपाठी


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – प्रवासी नेपाली मञ्च कतारको अधिवेशन सम्पन्न भएको छ। ओसिसबीच होटेल दोहाको सभाहलमा भएको छैटौँ अधिवेशनबाट प्रभात त्रिपाठी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षहरूमा क्रमशः विजय बस्नेत, प्रेमबहादुर विश्वकर्मा, बालकृष्ण भित्रीकोटी, अफ्सर अलि खान रहेका छन् भने सचिवमा बिनेश तामाङ, उपसचिवमा गफुर अहमद, शेख शाहनवाज, तिलक सिलवाल र छमबहादुर चन्द चयन भएका छन् ।

केन्द्रीय कमिटी सदस्यहरुमा किरण सिलवाल, अलि हुसेन मिया, गोपाल बस्नेत, भोला बस्नेत, श्यामलाल न्यौपाने, टीका कार्की, मिनबहादुर कार्की, बासु कार्की, सोभाखर भुसाल, श्रीधर आचार्य, केशवराज कार्की, रामजी अधिकारी, मनप्रसाद रानामगर, शिवकुमार भुजेल, लिलाप्रसाद गौतम, शक्ति क्षेत्री, गुमानसिहं बि.क, समुन्द्र खड्का, सुशील गौतम, विजयकुमार मगर, बिश्नुप्रसाद भुसाल, गणेश बस्याल, महमद्द नाजिलामी साफी, आसिफ हुसेन शेख र बुद्ध गुरुङ चुनिए।

लेखा कमिटीको अध्यक्षमा प्रेमप्रसाद भट्टराई, उपाध्यक्षमा रमेश पौडेल, सचिवमा अख्तर हुसेन सदस्यमा निरन नेपाल र नवराज शाही रहेका छन् । निर्वाचन कमिटीको अध्यक्षमा गोविन्द सुवेदी, उपाध्यक्षमा गणेश दुलाल, सचिवमा नीराजन गौतम सदस्यमा ईश्वर पौडेल र खडानन्द बास्कोटा रहेका छन्।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : ३४ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो