प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा त्रिपाठी « Khabarhub

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा त्रिपाठी


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – प्रवासी नेपाली मञ्च कतारको अधिवेशन सम्पन्न भएको छ। ओसिसबीच होटेल दोहाको सभाहलमा भएको छैटौँ अधिवेशनबाट प्रभात त्रिपाठी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षहरूमा क्रमशः विजय बस्नेत, प्रेमबहादुर विश्वकर्मा, बालकृष्ण भित्रीकोटी, अफ्सर अलि खान रहेका छन् भने सचिवमा बिनेश तामाङ, उपसचिवमा गफुर अहमद, शेख शाहनवाज, तिलक सिलवाल र छमबहादुर चन्द चयन भएका छन् ।

केन्द्रीय कमिटी सदस्यहरुमा किरण सिलवाल, अलि हुसेन मिया, गोपाल बस्नेत, भोला बस्नेत, श्यामलाल न्यौपाने, टीका कार्की, मिनबहादुर कार्की, बासु कार्की, सोभाखर भुसाल, श्रीधर आचार्य, केशवराज कार्की, रामजी अधिकारी, मनप्रसाद रानामगर, शिवकुमार भुजेल, लिलाप्रसाद गौतम, शक्ति क्षेत्री, गुमानसिहं बि.क, समुन्द्र खड्का, सुशील गौतम, विजयकुमार मगर, बिश्नुप्रसाद भुसाल, गणेश बस्याल, महमद्द नाजिलामी साफी, आसिफ हुसेन शेख र बुद्ध गुरुङ चुनिए।

लेखा कमिटीको अध्यक्षमा प्रेमप्रसाद भट्टराई, उपाध्यक्षमा रमेश पौडेल, सचिवमा अख्तर हुसेन सदस्यमा निरन नेपाल र नवराज शाही रहेका छन् । निर्वाचन कमिटीको अध्यक्षमा गोविन्द सुवेदी, उपाध्यक्षमा गणेश दुलाल, सचिवमा नीराजन गौतम सदस्यमा ईश्वर पौडेल र खडानन्द बास्कोटा रहेका छन्।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : ३४ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।