हतियार खरिदबारे सदनलाई जानकारी गराउन माग « Khabarhub

हतियार खरिदबारे सदनलाई जानकारी गराउन माग


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद खगराज अधिकारीले ग्लोबल बोलपत्रबिना सरकारले हतार हतारमा हातहतियार खरिद गर्न लागेको भन्दै विरोध जनाएका हुन् ।

‘आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर हातहतियार ल्याउन लागिएको सुनिएको छ। ती हातहतियार खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती हातहतियार नेपाल प्रहरीबाट माग भएको हो होइन ? सोबारे सदनलाई स्पष्ट जानकारी गराउन माग गर्दछु ।’ उनले भने।

यसअघि पनि एमाले सांसदले यसको विरोधमा संसदमा आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : ५५ बजे

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र