स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो « Khabarhub

स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् । आज नेपाल सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दै  खेल जित्ने योजनामा छ ।

सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई ४० रनको नतिजा सुम्पिएको थियो । जुन खेलमा नेपालले बलिङमा औषत प्रदर्शन गरे पनि ब्याटिङमा भने खराब प्रदर्शन गरेको थियो ।

प्रशिक्षक पुवुदु दासानायकेले आज पहिलो खेलकै प्लेईङ सेटलाई निरन्तरता दिएका छन् । आईसीसी लिग २ को तालिकामा १६ खेल खेलेर १५ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ । नेपालले लिग २ मा अझै १९ खेल्न बाँकी छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : २७ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको