सरकारको १ वर्ष : किसानलाई पेन्सनदेखि ६८ वर्षमै वृद्धा भत्तासम्म  (पूर्णपाठ)  « Khabarhub

सरकारको १ वर्ष : किसानलाई पेन्सनदेखि ६८ वर्षमै वृद्धा भत्तासम्म  (पूर्णपाठ) 


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले एक वर्ष भरी सरकारले गरेका ४२ कामको विवरण सार्वजनिक गरेको हो ।

सरकारले पहिलो उपलब्धिका रूपमा केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउने कामलाई लिएको छ ।

संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेरोजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गरिएको पनि विवरणमा उल्लेख छ । विवरणमा वृद्धा भत्ताको उमेर घटाइएको देखि क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको विषय पनि उल्लेख छ ।

त्यस्तै स्यानिटरी प्याड आयातमा बजेटमार्फत भन्सार छुट दिने निर्णय गरिएको विषयलाई पनि उपलब्धिको रूपमा उल्लेख गरिएको छ। भूमि आयोग गठन गरी भूमिहीन तथा सुकुम्वासी पहिचान र पूर्जा वितरणको थालनी गरिएको पनि विवरणमा उल्लेख छ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ०१ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि