मुलुकको राष्ट्रियतालाई सुदृढ ढङ्गले अघि बढाउनुपर्ने भएको छ : नेता खनाल « Khabarhub

मुलुकको राष्ट्रियतालाई सुदृढ ढङ्गले अघि बढाउनुपर्ने भएको छ : नेता खनाल


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको राष्ट्रियतालाई सुदृढ ढङ्गले अघि बढाउनुपर्ने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा खनालले अहिले मुलुकको राष्ट्रियता निकै कमजोर रहेको भन्दै सुदृढ ढङ्गले अघि बढाउनुपर्ने सबैको दायित्व भएको बताएका हुन् । उनले संविधान अनुसार नै मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउनुपर्ने बताए।

मुलुकमा लोकतान्त्रिक क्रान्ति संविधान सम्पन्न भइसकेको अवस्थामा समाजवादका दिशातर्फ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

उनले समाजवादले मात्रै सबै समस्याहरू समाधान हुने बताए।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ०९ बजे

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा