राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासँग चिनियाँ सभामुख लीको भेट « Khabarhub

राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासँग चिनियाँ सभामुख लीको भेट


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग चिनियाँ सभामुख ली चाङ्सुले भेटवार्ता गरेका छन्।

मंगलबार बिहान साढे ९ बजे संघीय संसद भवन नयाँ बानेरवरमा नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली सँग अध्यक्ष तिमल्सिनाले भेट गरेका हुन्।

ली सोमबार सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन्। आज लीले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १० : ०३ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका