यस्तो छ आजको फलफूल तथा तरकारीको बजार  मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार  मूल्य


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले म‌ंगलबार  अदुवा, तितो करेला, तरबुजा र लोकल काँक्रो औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो २३३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ५५ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ ६७ पैसा, इमली १४५ रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ र हाइब्रीड काँक्रो ४६ रुपैयाँ ६७ पैसा रहेको छ  ।

त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ, कुरिलो ८५० रुपैयाँ, केरा प्रतिदर्जन १२५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, चकुन्दर र माछे खुर्सानी ७५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गान्टे मूला ९५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ५३ रुपैयाँ ३३ पैसा, भारतीय गोलभेँडा ५२ रुपैयाँ ५० पैसा, लोकल सानो गोलभेँडा ३२ रुपैयाँ ५० पैसा, लोकल घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, घिरौँला ६६ रुपैयाँ ६७ पैसा, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १८० रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।

यसैगरी जिरीको सागको औसत मूल्य प्रतिकेजी १३५ रुपैयाँ, टाटे सिमी १२५ रुपैयाँ, माछा २३५ रुपैयाँदेखि ३०५ रुपैयाँसम्म, तामा ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग र डल्ले भन्टा ४५ रुपैयाँ, निबुवा ५५ रुपैयाँ, परवर ६६ रुपैयाँ ६७ पैसा, पिँडालु ४७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ, पाकेको फर्सी र भिण्डी ५५ रुपैयाँ, रातो मूला र लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ९६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली २७६ रुपैयाँ ६७ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, डल्लो भन्टा ४५ रुपैयाँ र भुईँ कटहर प्रति गोटा  २१० रुपैयाँ पर्नेछ ।

भेडे खुर्सानीको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, मौसम १४५ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १९८ रुपैयाँ, सुकेको नेपाली लसुन १२५ रुपैयाँ, लौका ६६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ,  स्कूस १७ रुपैयाँ ५० पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनियाँलाई प्रतिकेजी ३५० रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ११ : ०५ बजे

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी बाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी