मेची राजमार्गको फिदिम-काबेली खण्ड सञ्चालनमा « Khabarhub

मेची राजमार्गको फिदिम-काबेली खण्ड सञ्चालनमा


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

पाँचथर– वर्षापछि गए राति पहिरो झर्दा अवरुद्ध बनेको मेची राजमार्गको फिदिम-काबेली खण्ड सञ्चालनमा आएको छ ।

अन्यत्र पहिरो नगए पनि सडकभन्दा करिब ३० मिटर माथिबाट ढुङ्गासहितको पहिरो खस्दा काबेली नदी छेउमै मेची राजमार्ग अवरुद्ध बनेको थियो । स्थानीयवासीसमेतको सहयोगमा पहिरो पन्छाई प्रहरीले सडक खुलाएको हो । सडक एकतर्फी खुला भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

वर्षापछि पहिरो झर्दा सडक आज बिहानदेखि अवरुद्ध बनेको थियो । सडक सुचारु नहुँदा यात्रुलाई दुईतर्फ रहेका सवारीका साधनले गन्तव्यतर्फ पुर्‍याएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : ५७ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका