बेँसीसहर-चामे सडक पूर्णरुपमा सञ्चालन « Khabarhub

बेँसीसहर-चामे सडक पूर्णरुपमा सञ्चालन


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिरोले अवरुद्ध लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।

अविरल वर्षासँगै आएको बाढी पहिराले गत २० गतेदेखि यस सडकको विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध बनाएसँगै अवरुद्ध हुँदै आएको यस सडक आजदेखि सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सवइञ्जिनियर सुमन अधिकारीले बताए ।

यस सडक ६५ किलोमिटरको दुरी रहेको छ । सडक अवरुद्ध हुँदा दसैँ मनाउने र दसैँ मनाएर फर्किनेलाई समस्या हुँदै आएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १० : ०० बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको