प्रतापको ‘कफी क्रस’ बनिन् प्रियाना « Khabarhub

प्रतापको ‘कफी क्रस’ बनिन् प्रियाना


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक तथा संगीतकार अंकितबाबु अधिकारीको नयाँ गीत ‘कफी क्रस’ सार्वजनिक भएको छ । गीतमा अंकितै शब्द तथा संगीत छ । गीतमा सुमित विश्वकर्माको एरेञ्ज छ ।

भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय रहेको छ । क्याफेको वेटरको भूमिका अंकितबाबु आफैंले निभाएका छन् ।

अंकितबाबुले यसअघि ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’ सार्वजनिक गरिसकेका छन् । ‘ए–सिरिज’ नामक च्यानलबाट सार्वजनिक गरिएको भिडियोको निर्देशक नवीन भट्ट हुन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ९ : ०९ बजे

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा