भियतनामको अन्तराष्ट्रिय उडान खुल्ला « Khabarhub

भियतनामको अन्तराष्ट्रिय उडान खुल्ला


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भियतनाम–भियतनामले अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने भएको छ । आउँदो फेब्रुअरी १५ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको हो । कोरोनाको पूर्णमात्रा खोप लगाएका विदेशी यात्रुले प्रवेश गर्दा तीन दिनमात्र अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बताइएको छ ।

भियतनामले अन्तर्राष्ट्रिय उडान सम्बन्धी नयाँ नीतिको बारेमा आफ्ना साझेदारहरुलाई जानकारी दिइसकेको छ । तर चीनले भने व्यापारिक उडान खुल्ला गर्ने विषयमा सहमत जनाएको छैन ।

कोरोना सुरु भएयता भियतनामले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । जसका कारण कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत्त हिस्सा ओगटेको त्यहाँको पर्यटन क्षेत्रमा कोरोनाले ठुलो धक्का लागेको थियो ।

हालसम्म महामारी सुरु भएयता त्यहाँ २० लाख ५० हजार मानिस कोरोना संक्रमित भएका छन् भने कोरोनाका कारण ३९ हजारले ज्यान गुमाएका छन् । कुल जनसंख्या ९ करोड ८० लाखमध्ये ९८ प्रतिशतले पूर्णमात्रा खोप लगाएका त्यहाँको आधिकारिक तथ्यांकले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १२ : ४५ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु