काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै « Khabarhub

काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । बैठक भोलि बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो ।

आइतबार गठबन्धनका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि काँग्रेसको बैठक महाभियोगका विषयमा लक्षित हुने बताइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १ : २४ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा