भ्यालेन्टाइनलाई प्रिजोल र अस्मिताको ‘माया तिमीबिना’ « Khabarhub

भ्यालेन्टाइनलाई प्रिजोल र अस्मिताको ‘माया तिमीबिना’


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– भ्यालेन्टाइन डेको अवसर पारेर प्रिजोल नेपाली र अस्मिता परियारको स्वरमा ‘माया तिमीबिना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दीपक नेपालीको शब्द र प्रिजोलकै संगीत तथा एरेन्ज छ ।

प्रेमभावको यो गीतको भिडियोमा प्रियना आचार्य, पुनम गौतम, राज र डेलविसको अभिनय छ । माइकल चन्द निर्देशित भिडियोमा उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन छ ।

गीतका निर्माता दिनेश दर्शनधारी र यसोदा राई हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ३ : ४६ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा