छोटो अवधिमै शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै « Khabarhub

छोटो अवधिमै शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शौर्य सिमेन्टले आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा मासिक १० लाखको बिक्री लक्ष्य हासिल गर्न सफल भएको छ । शौर्य सिमेन्टले १० महिनामा १० लाखको सिमेन्ट बिक्री गर्ने  आफ्नो लक्ष्य पुरा गरेको छ  ।

कम्पनीले आफ्नो व्यवसायिक उत्पादन २०७८ जेठबाट सुरु गरेको थियो । शौर्य सिमेन्टले  उत्पादनको सुरुबाटै  ग्राहक वर्गको विश्वास जित्न सफल भएको थियो । 

रुस युक्रेन युद्ध तथा कोरोना महामारीबाट प्रभावित निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि  यस कम्पनीको यात्रा अत्यन्तै सराहनीय रहेको छ ।

 कम्पनीले हाल बजारमा शौर्य ओपीसी -५३ ग्रेड, शौर्य ओपीसी- ४३ ग्रेड, पीएससी सिमेन्ट उपलब्ध गराएको छ । कम्पनीले  निकट भविष्यमा पीपीसी र लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको जानकारी दिएको छ । 

हरेक पाइलामा चुनौतीलाई अवसरमा परिणत गर्दै आफ्नो लक्ष्य तर्फ अघि बढ्दै उदयपुरको सुन जस्तो चुनढुङ्गाबाट उत्पादित यस सिमेन्ट विशाल परियोजना तथा आम नेपाली माझ लोकप्रिय र गुणस्तरीय ब्रान्ड बन्न सफल भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  २ : २६ बजे

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर