रुसले चीनसँग सहयोग मागेको अमेरिकी दाबी « Khabarhub

रुसले चीनसँग सहयोग मागेको अमेरिकी दाबी


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि सैन्य हमला गरिरहेको रुसले चीनसँग सैन्य सामग्रीको सहायता मागेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन्।

अमेरिका पत्रिका वाशिङ्टन पोस्ट र फाइनान्सियल टाइम्सले रुसले युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले चीनसँग सहायता मागिरहेको छ। चीनले युक्रेनमाथि रुसी हमलामा आफूलाई तटस्थ राख्न खोजेपनि युक्रेन अतिक्रमणलाई लिएर रुसको भर्त्सना गरेको छैन।

रुसलाई पश्चिमा राष्ट्रहरूले कठोर प्रतिबन्ध लगाइरहेका बेला चीनले सहयोग गरे उस्ले पनि प्रतिबन्ध सामना गर्नुपर्ने अमेरिकी अधिकारीले चेतावनी दिएको सीएनएनले जनाएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : ०४ बजे

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४

विदुरको ढुंगेमा भीड बढ्दा उद्धार टोलीलाई कठिनाइ

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड

भोटेकोशी बाढी : काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक– भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध