चेर्नोबिल परमाणु केन्द्रका कर्मचारीहरू मर्मतसम्भारका काम गर्न नसक्ने अवस्थामा « Khabarhub

चेर्नोबिल परमाणु केन्द्रका कर्मचारीहरू मर्मतसम्भारका काम गर्न नसक्ने अवस्थामा


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) ले युक्रेनस्थित रुसी नियन्त्रणमा रहेको चेर्नोबिल परमाणु केन्द्रस्थित कर्मचारीहरूले नियमित मर्मतसम्भारका काम गर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ। 

आईएईएले युक्रेनबाट प्राप्त जानकारीमा जनाएअनुसार ३ सातादेखि निरन्तर काममा रहेका  कर्मचारीहरूको थकानका कारण काम गर्न नसक्ने अवस्था आएको हो। 

सोभियत कालमा ठूलो परमाणु दुर्घटना बेहोरेको चेर्नोबिल अहिले उपयोगमा नरहेपनि त्यहाँबाट आइरहेको विकिरणयुक्त पदार्थको व्यवस्थापन अहिलेपनि निरन्तर गरिरहनुपरेको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : ३० बजे

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर