गुणस्तरीय शिक्षाको खोजीमा विहारबाट नेपाल पढ्न आउँछन् विद्यार्थी  « Khabarhub

गुणस्तरीय शिक्षाको खोजीमा विहारबाट नेपाल पढ्न आउँछन् विद्यार्थी 


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा भन्दा नेपालमा राम्रो शिक्षा भएको भन्दै विहारबाट सयौँ सङ्ख्यामा भारतीय विद्यार्थीहरु नेपाल पढ्न आउने गरेका छन् ।

नेपालको काकँडभित्ताको सिमाना पर्ने विहार स्थित किसानगञ्जको दल्ले गाउँ‚ तिलिभित्ता‚ पुरानापाठमका लगभग १५० जना विद्यार्थी पढ्नको लागि नेपाल आउने गरेको भारतीय च्यानल मैँ मिडियाले उल्लेख गरेको छ ।

नेपालमा ६ कक्षामा पढ्ने विद्यार्थी प्रिया कुमारीले अरुजस्तै नेपाली भाषामा नै पढ्ने गरेकी छिन् भने बिहान नेपालको अरु विद्यार्थी सरह नेपालको राष्ट्रिय गान गाउने गर्छिन् । विहारमा पढाई राम्रो नभएका कारण नेपाल पठाउन बाध्य भएको प्रिया कुमारीकी हजुरबुबा खगेन्द्र कुमार गणेशले बताए ।

त्यस्तै‚ सुलेमानका ३ विद्यार्थी पनि नेपालमा नै पढ्न आउने गरेका छन् । उनले भने पहिला यहाँ (विहारमा) मा नै पढ्ने गरे पनि पढाई राम्रो नभएको‚ शिक्षक–शिक्षिका नआउने र दिनभर बच्चाहरु खेलेर मात्र आउनु हुनाले नेपाल पठाएको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ५ : २७ बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा