हलो चुनाव चिन्ह नदिए स्थानीय निर्वाचन अवरोध गर्ने राप्रपा अध्यक्ष लिङदेनको चेतावनी « Khabarhub

हलो चुनाव चिन्ह नदिए स्थानीय निर्वाचन अवरोध गर्ने राप्रपा अध्यक्ष लिङदेनको चेतावनी


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय निर्वाचनमा हलो चुनाव चिन्ह नदिए चुनाव अवरोध गर्ने चेतावनी दिएका छन्। 

आज बर्दियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनाव चिन्ह हलो नपाए चुनाव बिथोल्ने चेतावनी दिएका हुन्।

उनले आफ्नो पार्टीको चुनाव चिह्न हलो दिएर सम्भाव्य द्वन्द्व र मुठभेड रोक्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरे।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ५ : ३७ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।