तेस्रो विश्वयुद्ध टार्न युक्रेनलाई मद्दत गर्न विदेशमन्त्रीको माग | Khabarhub Khabarhub

तेस्रो विश्वयुद्ध टार्न युक्रेनलाई मद्दत गर्न विदेशमन्त्रीको माग


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले तेस्रो विश्वयुद्ध टार्न युक्रेनलाई आवश्यक सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेको छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत विदेशमन्त्री कुलेबाले युक्रेन सफलताका साथ लडिरहेको र आवश्यक सबै अस्त्रहरू उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेका हुन्।

उनले रुसमाथि थप प्रतिबन्धहरू लगाउन र विश्व समुदायबाट पूर्ण रूपमा एक्ल्याउन समेत आग्रह गरेका छन्। विदेशमन्त्री कुलेबाले पुटिनलाई विफल बनाउन युक्रेन फौजलाई सहयोग गर्न आग्रह गर्दै त्यसले मात्र एउटा ठूलो युद्धलाई टार्न सक्ने बताएका छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : ३९ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले