भोलिदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द « Khabarhub

भोलिदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोलिदेखि सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द हुने भएको छ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै भोलिदेखि सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गरेको जानकारी गराएको हो।

विभागका प्रवक्ता लोकनाथ भुसालले अहिलेसम्म परेका अनलाइन आवेदनलाई टुंग्याउनुपर्ने भएकाले नयाँ आवेदन तत्कालका लागि बन्द गरिएको जानकारी गराएका छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : ४५ बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा