आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको दाबी « Khabarhub

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको दाबी


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने दाबी गरेका छन्। .

सोमबार जनकपुरधाममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सातौं धनुषा जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले यसअघि विभिन्न दल मिलेर बहुमत प्राप्त भएको भन्दै आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत प्राप्त गर्ने दाबी गरेका हुन् ।

उनले एमालेलाई बहुमत प्राप्त पार्टी बनाउन कसैसंग तालमेलको आवश्यक नरहेको जिकिर गरे। उनले एमाले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको खिलाफमा उभिने पार्टी बनेर देखाउने पनि बताए ।

त्यस्तै पोखरेलले एमालेलाई मजबुत पार्टी बनाई देश विकास तर्फ लानुपर्ने अहिलेको आवश्यकता भएको जिकिर गरे।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : १७ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।