आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको दाबी « Khabarhub

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको दाबी


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने दाबी गरेका छन्। .

सोमबार जनकपुरधाममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सातौं धनुषा जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले यसअघि विभिन्न दल मिलेर बहुमत प्राप्त भएको भन्दै आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत प्राप्त गर्ने दाबी गरेका हुन् ।

उनले एमालेलाई बहुमत प्राप्त पार्टी बनाउन कसैसंग तालमेलको आवश्यक नरहेको जिकिर गरे। उनले एमाले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको खिलाफमा उभिने पार्टी बनेर देखाउने पनि बताए ।

त्यस्तै पोखरेलले एमालेलाई मजबुत पार्टी बनाई देश विकास तर्फ लानुपर्ने अहिलेको आवश्यकता भएको जिकिर गरे।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : १७ बजे

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर