महानगरको मतगणनाको अन्तिम तयारी: कहाँ के भइराखेको छ ? « Khabarhub

महानगरको मतगणनाको अन्तिम तयारी: कहाँ के भइराखेको छ ?


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार देशभर एकसाथ भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । कतिपय ठाउँमा मतगणना जारी छ भने केही पालिकाको नतिजासमेत आइसकेको छ।

सबैको चासो रहेका ६ वाटा महानगरपालिकामा समेत केही समयमै मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरमा शनिबार बिहान ८ बजेदेखि मतगणना सुरू हुँदैछ भने ललितपुर महानगरमा सात बजे सर्वदलीय बैठक बस्दैछ। ९ बजेदेखि मतगणना हुनेछ ।

वीरगन्ज महानगरमा ११ बजेदेखि मतगणना हुनेछ भने मोरङको विराटनगर र चितवनको भरतपुरमा मतगणनाको अन्तिम तयारी भइराखेको छ । पोखरामा पनि अहिले केहीबेरमा मतगणना हुँदैछ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : १६ बजे

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित