कञ्चनपुरको लालझाडी ६ मा कांग्रेसको प्यानल नै विजयी « Khabarhub

कञ्चनपुरको लालझाडी ६ मा कांग्रेसको प्यानल नै विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।

उक्त वडामा माओवादी केन्द्रका फूलाराम चौधरीलाई ११५ मतको अन्तरले पराजित गर्दै कांग्रेसका हर्क नारायण जोशी वडाध्यक्षमा विजयी भएका छन्।

जोशीले ४६४ मत र माओवादी केन्द्रका चौधरीले ३४१ मत ल्याए। एमालेका उम्मेदवार जितबहादुर चौधरीले २६६ मत ल्याए।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : १९ बजे

ऊर्जा सुधारमा सरकारको जोड : १८० दिनभित्र पीपीए टुङ्ग्याइने

काठमाडौं– सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय

विदेशबाटै समानान्तर कांग्रेस चलाउँदै देउवा

काठमाडौं- गत पुसमा विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चुन्यो ।

समानुपातिकलाई प्रधानमन्त्रीले हेपेको सांसद विकको गुनासो

काठमाडौं- सोमबार प्रधानमन्त्री बालेन शाहले विभिन्न प्रदेशका सांसदहरुसँग छलफल गरेका

लेखकपछि ओलीलाई पनि छोड्न मानेन सर्वोच्चले, सरकारका नाममा देखाऊ आदेश

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह