रुकुमको सानीभेरी-१ मा माओवादी प्यानलसहित विजयी « Khabarhub

रुकुमको सानीभेरी-१ मा माओवादी प्यानलसहित विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्र प्यानलसहित विजयी भएको छ।

सानीभेरी १ मा माओवादीका टेकबहादुर पुन विजयी भएका छन्। उनले ५ सय ६१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे।

सँगै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकै विर्खबहादुर विष्टले ५ सय ४७ मतसहित अग्रता लिएका छन्। कांग्रेस–एमाले गठबन्धनका उनका प्रतिस्पर्धी गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन्।

उपाध्यक्षमा समेत माओवादी केन्द्रकै कमला रोकाले अग्रता लिएकी छन्। पुनले ५ सय ४७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ५२ बजे

ऊर्जा सुधारमा सरकारको जोड : १८० दिनभित्र पीपीए टुङ्ग्याइने

काठमाडौं– सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय

विदेशबाटै समानान्तर कांग्रेस चलाउँदै देउवा

काठमाडौं- गत पुसमा विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चुन्यो ।

समानुपातिकलाई प्रधानमन्त्रीले हेपेको सांसद विकको गुनासो

काठमाडौं- सोमबार प्रधानमन्त्री बालेन शाहले विभिन्न प्रदेशका सांसदहरुसँग छलफल गरेका

लेखकपछि ओलीलाई पनि छोड्न मानेन सर्वोच्चले, सरकारका नाममा देखाऊ आदेश

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह