अछामको रामारोशन गाउँपालिका १ मा माओवादीको प्यानल नै विजयी « Khabarhub

अछामको रामारोशन गाउँपालिका १ मा माओवादीको प्यानल नै विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अछामको रामारोशन गाउँपालिका १ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल नै विजयी भएको छ।

वडा अध्यक्षमा साउदले पाँच सय १९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका वडा अध्यक्ष उम्मेदवारले ३८० मत ल्याएका छन् भने एकीकृत समाजवादी र कांग्रेसका उम्मेदवारले १६८ मत मात्र ल्याएका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : २१ बजे

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित