काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको प्रारम्भिक अग्रता « Khabarhub

काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको प्रारम्भिक अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको सुरुवाती अग्रता लिएका छन्।

प्रारम्भिक मतगणनाअनुसार मध्यान्ह १२ बजेसम्म १०० मतगणना गर्दा उनले २२ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ मत प्राप्त गरेका छन् ।

महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ । मतगणना जारी छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : ०७ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार