त्रिपुरासुन्दरी नगरपालिका-१ मा एमालेको प्यानल नै विजय « Khabarhub

त्रिपुरासुन्दरी नगरपालिका-१ मा एमालेको प्यानल नै विजय


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । मतगणनाको परिणामअनुसार एमालेका रामचन्द्र कुलाल वडाध्यक्षमा २६७ मत ल्याएर विजय भएका छन् ।

नगरपालिकाका प्रमुखमा कांग्रेसका चन्द्रलाल धराला १७२ उपप्रमुखमा सावित्री पहाडीले १७२, प्रमुखमा एमालेका जनचन्द्र रोकाय १४५ उपप्रमुख देवी घर्ती  १७४ र माओवादी केन्द्रका प्रमुख दिलबहादुर विष्ट ३६५ उप निरु चलाउने २०० मत ल्याएकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : १८ बजे

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर