माओवादीले डोल्पाबाट खाता खोल्यो, जगदुल्ला गाउँपालिकामा नारासिं विजयी « Khabarhub

माओवादीले डोल्पाबाट खाता खोल्यो, जगदुल्ला गाउँपालिकामा नारासिं विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादीबाट नारासिं रोकाय, उपाध्यक्षमा अमृता लामा र यो गाउँपालिकाको तीन वटा वडा अध्यक्ष माओवादीले विजयी भएका हुन्।

माओवादीका उम्मदेवार रोकायले ७७० मत ल्याएर विजयी भए भने त्यस्तै एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए।

उपाध्यक्षमा माओवादी केन्द्रकी अमृता बोहराले ७५९ मत ल्याइन्। उपाध्यक्षमा एमालेकी चन्द्रावती थापाले ७४९ मत ल्याएकी थिइन्।

कांग्रेस, एमाले र समाजवादीले चुनावी तालमेल गरेका थिए भने माओवादी एक्लै चुनावमा होमिएको थियो।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : १९ बजे

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर