हेटौंडामा १२५० मत गन्दा मेयर र उपमेयरमा गठबन्धन अगाडि « Khabarhub

हेटौंडामा १२५० मत गन्दा मेयर र उपमेयरमा गठबन्धन अगाडि


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- हेटौंडा उमहानगरपालिकाको एक हजार २५० मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

हेटौंडाको वडा नम्बर १, २, १८ र १९ को मतगणना भइरहेको छ । एक हजार २५० मत गन्दा मेयरमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ३८८ मत प्राप्त गर्दै अग्रता लिएकी हुन् ।

नेकपा एमालेको तर्फबाट अनन्त पौडेले ३७० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंहले ३४२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा गठबन्धनको नेपाली कांग्रेसका राजेश बानियाँले ५७५ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने एमालेकी सुमित्रा काफ्लेले ४०८ र राप्रपाकी इन्दिरा डल्लाकोटीले ८८ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै