रुपन्देहीको तिलोत्तमामा गठबन्धनका उम्मेदवारको अग्रता « Khabarhub

रुपन्देहीको तिलोत्तमामा गठबन्धनका उम्मेदवारको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाणले कुल पाँच सय मत गणना हुँदा दुई सय १२ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेका मोहन चापागाइँले एक सय ६६ मतका साथ पछ्याइरहेका छन् । तिलोत्तमामा वडा नम्बर १ र १७ को मतगणना भैरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : २४ बजे

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर