धादिङको गल्छी गाउँपालिकामा एमालेको अग्रता « Khabarhub

धादिङको गल्छी गाउँपालिकामा एमालेको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङको गल्छी गाउँपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ ।

एमाले अध्यक्षका उम्मेदवारले १३१२ मत पाउँदा नेकपा एसका उम्मेदवारले ७९२ मत पाएका छन् । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

गठबन्धन दलबाट कांग्रेसले उपाध्यक्षमा उम्मेदावारी दिएको थियो । उपाध्यक्षमा कांग्रेसले ११०६ मत पाउँदा एमाले उापध्यक्षका उम्मेदवारले ९९८ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ११ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको