२४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

२४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना संक्रमण


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परीक्षणका क्रममा ७ जना र ८ सय ६८ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ३३ जना निको भएका छन् ।

हाल नेपालमा ९३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ४ : १७ बजे

अमरेश सिंहले एनसेलविरुद्ध दर्ता गरेको रिटको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– एनसेल शेयर खरिदबिक्री प्रकरणमा प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च

सामूहिक भोज खाएका एकजनाको मृत्यु, २९ जना बिरामी

लमजुङ–  लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ

सन्दीपविरुद्ध मुद्दाकाे पेसी न्यायाधीश पाण्डेयको इजलासमा

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी न्यायाधीश पदमराज पाण्डेयको इजलासमा

विमानस्थलबाट साढे ६ केजी सुन बरामद

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा साताकाे पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको