‘नागरिकता विधेयकमाथि विचार गरियोस्’ भ‍न्ने प्रस्ताव पेश गरिँदै « Khabarhub

‘नागरिकता विधेयकमाथि विचार गरियोस्’ भ‍न्ने प्रस्ताव पेश गरिँदै


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ विचार गरियोस् भनी संसदमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यसअघि बुधबारको बैठकमा गृहमन्त्री खाणले नयाँ नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए । सरकारले यो विधेयक फास्ट ट्र्याकबाट पारित गर्ने तयारी गरेको छ।

साथै आजबाट प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ७ : ०० बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका